जहाँ गरिव दुखी त्यहाँ सरु सुवेदी

  supreme-post
  २२ जेष्ठ २०७८, शनिबार १९:३७

कोभिड–१९को दोस्रो लहर संगै यसवाट प्रतक्ष प्रभावमा रहेका गरिव निमुखा तथा बेसाहाराहरुको साहारा वन्दै उनीहरुको जीवन रक्षाको लागि काठमाण्डौ, ललितपुर र भक्तपुरका सडक सडकमा दिनरात नभनी खटिने एउटा शसक्त समाजसेवीको नाम हो सरु सुवेदी । उहाँले गत वर्षको कोभिड–१९को पहिलो लहरमा संचालन गरेको राहत वितरण कार्यक्रमलाई अहिले दोस्रो लहमा पनि निरन्तरता दिनुभएको छ । आर्थिक अभावका कारण खाना पकाउने ग्यास किन्न नसक्नेलाई ग्यास सिलिन्डर, दालचामल, नुन्तेल किन्न नसक्नेलाई दाल चामल नुन तेल, तरकारी र घरभाडा निर्त नसक्नेलाई आर्थिक समेत सहयता गरिरहनुभएको छ ।
तुलसादेवी हरिहर फाउन्डेसन नामको समाजीक संस्थाको स्थापना गरि सुवेदीले समाजीक कामलाई निरन्तरता दिदै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *